मूर्तिकलामा रमाएको छ गलकोट

काठमाडौं : बागलुङको सुन्दर पहाडी इलाका गलकोटमा अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला भइरहेको छ। ‘गलकोट कला प्रतिष्ठान बागलुङ’ले अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला र प्रदर्शनी आयोजना गरेको हो। कार्यशालामा अन्तर्राष्ट्रियस्तरमा ख्याती आर्जन गरेका मूर्तिकारहरूले कार्यशाला स्थलमै बसेर मूर्तिहरू सिर्जना गरेका छन्। कार्यशालामा नेपालबाट मूर्तिकारहरू प्रविणकुमार श्रेष्ठ, ओम खत्री, राजन काफ्ले, बुद्ध चौधरी र राजु पिठाकोटेले भाग लिएका छन्। यस्तै जुनीचिरो … Continue reading मूर्तिकलामा रमाएको छ गलकोट